सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

संविधान दिवसका लागि उपत्यकामा सुरक्षा निकायको सतर्कता

काठमाडौ/ संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् । विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना,…

‘एक कदम’को गीतमा प्रियंका शिवाकोटी

काठमाडौं : राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने…

‘बिहे भाको छैन म’पछि ‘छक्का पञ्जा ५’को आयो ‘ब्रेकअप’

काठमाडौं : यहि असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत सार्वजनिक भएको छ। ‘बिहे भाको छैन म’पछि निर्माण टिमले ‘ब्रेकअप’गीत सार्वजनिक गरेको हो। बाबुल गिरीको शब्द,संगीत र स्वरमा रहेको यो गीतमा फिल्मका…

पृथ्वीनारायण क्याम्पसको जग्गा जोगाउन प्राध्यापक संघको खबरदारी

पोखरा/ नेपालकै सबैभन्दा ठूलो क्याम्पसका रूपमा परिचित पृथ्वीनारायण क्याम्पस, पोखराले विगत ६५ वर्षदेखि चर्चिदै आएको जग्गा जोगाउन प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै…

‘ज्वाइँ साब’को ‘कसम बत्ती’को चर्चा,जितु नेपाल र नीति शाह उत्साहित

काठमाडौं : यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् । फिल्ममा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री पोस्टर, टिजर र…

स्थानीय तहको संख्या ५०० मुनि झार्ने रास्वपाको प्रस्ताव

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् । स्वतन्त्र, गैरदलीय राष्ट्रपति र…

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले अनलाइनखबरलाई बताए । साइबर ब्यूरोमा…

उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्बजनिक

काठमाडौँ/ स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई…

कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे [अन्तर्वार्ता]

पोखरा :  नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै…

प्रशोधन हुन नसक्दा  चिया उपभोगविहीन

पर्वत : सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ। पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको…