पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनय
पोखरा :
पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन्। आइतबार ओम शाखिनी सप्लायर्स,न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार मनोनित भएका हुन्।
अध्यक्ष गोकर्ण कार्कीले…