सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड खुल्यो

काठमाडौँ/ हिजो बेलुकादेखि अवरुद्ध काठमाण्डौ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिनुभयो ।…

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौँ/ अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस भएकी छन् । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि…

आज भदौ २५ गते मङलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ २५ गते मंगलवार १०-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, सप्तमी तिथि १७ः५८ बजेपछि अष्टमी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अध्ययन र…

असोज १५बाट आनीले मेची महाकाली उद्धार अभियान थाल्ने

काठमाडौं : गायनसँगै समाजसेवामा सक्रिय रहेकी आनी छोइङ डोल्मा देशविदेशको सांगीतिक टुरपछि मेची महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्किने भएकी छन्। आगामी असोज १५ गतेदेखि प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अभियान सुरु गर्ने तयारी छ।…

बोरामा पैसा भर्दै हरर फिल्म ‘स्त्री’का निर्माता,जवानलाई उछिन्ने अनुमान

काठमाडौं : अमर कौशिक निर्देशित बलिउडको कमेडी(हरर फिल्म ‘स्त्री २’ ले बोरामा पैसा भरिरहेको छ। भारतिय फिल्ममा सबैभन्दा धेरै पैसा कमाउनेमा यो दोस्रो फिल्म हो। सिद्धार्थ आनन्द निर्देशित जासूस(थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिनेको छ। फिल्म…

‘शकुन्तला’पछि फिल्ममा काम नगर्नुको कारण खुलाए हमालले

काठमाडौं : अभिनेता राजेश हमालले फिल्म नखेलेको ७ वर्ष भन्दा बढि समय भइसकेको छ। उनको पछिल्लो फिल्म ‘शकुन्तला’मा अभिनय गरेका थिए। लगातार फिल्मले निर्माता डुवाउन थालेपछि उनले चटक्कै फिल्म खेल्न छोडेका थिए। निर्माताहरु स्कृप्ट लिएर उनको घरको…

सेतीमदी सहकारीका सदस्यलाई ए एण्ड बि इन्टरनेशनल इन्टरनेशनल हस्पिटलले १० देखी ३० प्रतिशतसम्म छुट दिने

पोखरा/ पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आफनो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही,…

सलोन बस्नेत ‘रंगी’नामक फिल्म निर्माण गर्दै,कलाकार चयन केहि दिनमा

काठमाडौं : सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’…

चुमनुब्री गाउँपालिकाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा/ स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी…

समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले…