सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

दीपकको ‘च्वाप्प मोई खाउँला’ सार्वजनिक

काठमाडौं : गायक दीपक बराईलीको स्वरमा रहेको गीत 'च्वाप्प मोई खाउँला' सार्वजनिक गरिएको छ। फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको…

‘रावायण’ टिम देश दौडाहामा निस्कियो,आज नेपालगञ्ज पुग्ने

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रावायण आजबाट देश दौडाहामा निस्किएको छ। फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो।…

गोरखामा गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा : भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ। गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको…

गण्डकीमा डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

  गण्डकी : गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने…

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

  म्याग्दी :सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन्…

रुपा गाउँपालिका : स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

कास्की : यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात…

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

काठमाडौं : कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ। जोगले जुराएछ भने फेरि पनि भेटौँला। मिलेर बस्नुस् है। धन्यवाद !’ अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएन, यसपाला झन्डै…

एआईयुक्त आइफोन १६ सिरिज सार्वजनिक

काठमाडौं/ एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ । ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन-१६ सिरिज सार्वजनिक गरेको हो । कम्पनीले यस वर्ष ‘इट्स ग्लोटाइम’ नाम दिएर सार्वजनिक समारोह आयोजना गरेको…

कालीगण्डकी करिडोरको पहिरो रोकथाम गर्न अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग

म्याग्दी/ चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ/ सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा…