सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

सरकारले जग्गाको कित्ताकाट खुलायो

काठमाडौँ/ सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय…

अरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

काठमाडौं : अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा…

‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

काभ्रेपलाञ्चोक :  विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन । चार वर्षदेखि लैनो भैँसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आएकी थापा त्यसबखत पनौती नगरले…

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

सिन्धुपाल्चोक : यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु(याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार…

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

जनकपुरमाम : मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा…

तनहुँमा वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

तनहुँ : वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयले १० ठाउँमा पोखरी निर्माण गरेको हो ।…

श्रीलंकाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्यांकले देखाएको छ । उक्त अवधिमा श्रीलंकाले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को…

के भारतले हसिनालाई भारतले सुपुर्दगी गर्ला ?

बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन…

‘तिमि नै त हौ’भन्दै आए दर्शकमाझ सरोज गिरी

काठमाडौं : अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो सार्वजनिक भएको छ। हालै ‘तिमी नै त हौ’बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। यस काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतको रचना अमृत भारतीले…

पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु गर्दै

काठमाडौं : हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र 'डिएनए'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही…