सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

अर्जुन पोखरेल: समृद्ध व्यवसायिक नेतृत्वका लागि विश्वासिलो उम्मेदवार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको संघारमा व्यवसायीहरु नयाँ नेतृत्वको खोजीमा छन्। यसै सन्दर्भमा अर्जुन पोखरेल नेतृत्वको प्यानलले आफ्नो चुनावी अभियानलाई गति दिँदै संघको समृद्ध भविष्यको परिकल्पना प्रस्तुत गरिरहेको छ।…

मसानघाट नै अतिक्रमण, दाहासंस्कारमा समस्या

बागलुङ/ मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला,…

आज भदौ २६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ २६ गते बुधवार ११ सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, अष्टमी तिथि १८ः१९ बजेपछि नवमी। ज्येष्ठा नक्षत्र, १७ः३१ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १७ः३१ बजेपछि धनु। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बिग्रने…

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनमा प्रहरीले बर्सायो लाठी,एक जना घाइते

विराटनगर : पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनमा प्रहरीले लाठी हानेको छ। १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क माग गर्दै अनशन बसेका कार्कीका समर्थक र प्रहरीबीच झडप हूँदा लाठी हानेको हो। मंगलबार दिउँसो ४ बजे कार्कीले…

आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड होः प्रदेश सभापति शर्मा

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान…

डिएनएको फस्ट लुकमा सुधन पोखरेल,यहि फिल्मबाट गर्दैछन् डेब्यु

काठमाडौं : पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता सुधन पोखरेल देखिएका छन्। उनी पोस्टरमा प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत…

सानो संसारको ट्रेलरमा देखियो घर झगडा

काठमाडौं : असोजको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘सानो संसार’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा एउटा परिवारमा भएको खुशी, मेलमिलाप र अभावको कथालाई प्रस्तुत गरिएको छ। अर्जुन कुमारको निर्माण तथा माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्ममा…

सवारी लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राखिने

काठमाडौँ/ प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार…

फिल्म ‘खुश्मा’को ट्रेलर रिलिज कार्यक्रममा रोए धिरज,सम्झाइन् उपासनाले

काठमाडौं : मंगलबार फिल्म ‘खुश्मा’को ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। काठमाडौंको बिग मुभिज्को हलमा पत्रकार सम्मेलन मार्फत फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखिएको हो। उक्त कार्यक्रममा उपस्थित भएका यस फिल्ममा अभिनेता धिरज मगर रोएका छन्।…

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

काठमाडौँ/ सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार…