सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

छोरी जन्मिएपछि खुशी साट्दै दीपिका र रणवीर

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले एक छोरीलाई जन्मदिएकी छन्। उनले आइतबार छोरीलाई जन्म दिएकी हुन्। दीपिकाका श्रीमान अभिनेता रणवीर सिंहले छोरी जन्मिएको भन्दै खुशी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बधाईको ओइरो लागेपछि उनले सबैलाई…

मिस पोखरा २०२४ को इभेन्ट पार्टनर आभ्या क्लव

पोखरा/ पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता, मिस पोखरा २०२४ का लागि आभ्या क्लव घारीपाटनले प्रमुख इभेन्ट पार्टनरको भूमिका निर्वाह गर्ने भएको छ। यसबारे पोखरामा एक सम्झौता (MoU) हस्ताक्षर भएको हो। यस सम्झौताअनुसार, अभ्य क्लव २०२४ का प्रमुख…

‘रुकुम मैकोट’ गीत चर्चामा : जापान र दक्षिण कोरियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री

काठमाडौं : आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ यतिबेला ‘रुकुम मैकोट’ गीतका कारण चर्चामा रहेको छ। यो गीतले चर्चा पाएसँगै यो फिल्मको विदेशी कपिराइटस् पनि बिक्री हुन थालेको छ। २ साताअघि युट्युबमा रिलिज भएको यो गीत लगभग…

इन्दिरा आईभीएफ नेपालले पायो QAI को मान्यता

पोखरा/ इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी QAI सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट QAI बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ। यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको…

हिरो बराबरकै पारिश्रमिक लिन्छिन् पूजा शर्मा,एउटा फिल्म खेलेकै २५ लाख

काठमाडौं : नेपालको सर्वाधिक महँगो अभिनेत्रीका रुपमा पूजा शर्मा रहेकी छन्। उनले नेपालमा नै हिरो बराबरको पारिश्रमिक लिने गरेकी छन्। उनी बाहेक अरु कोही पनि यति महँगो अभिनेत्री छैनन्। उनको एउटा फिल्ममा काम गरेको २५ लाख लिने गरेकी छन्। हालै एक…

२५ औं आदर्श कप मंसिर २२ देखि २९ सम्म

पोखरा/ २०७५ को कोभिड महामारी पछि सुनसान बनेको भण्डारढीक खेल मैदान फेरी पुरानै लयमा फर्किदैछ । दर्शकको हुटिङ र सांगीतिक माहोलमा २५ औं संस्करणको आदर्श कप आगामी मंसिर २२ देखि २९ गते सम्म हुने आयोजक आदर्श युवा क्लवले सामाजिक संजाल मार्फत…

डोल्पाबाट सक्किगोनी टिमले थाल्यो ‘लाज शरणम्’सुटिङ

काठमाडौं : हास्य श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायांकन थालेको छ। एक हप्ता अघि डोल्पा पुगेको यो टिमले ठूली भेरी नगरपालिकाको दूरगाउँबाट शनिबारदेखि छायांकन सुरु गरेको हो। ५० दिनको सेड्युलमा छायांकन गरिने…

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित…

गण्डकी प्रदेश :  एघार लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी :  गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक…

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा

रूसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रूसी सेना रणनीतिक शहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ । सेनाले पोक्रोभ्स्क शहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने…