सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

आठ महिनामा सात लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिए

काठमाडौँ/ सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अगस्टमा विदेशी…

सुरु भयो तिज, आज दर खाने दिन

काठमाडौँ/ नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर खाइन्छ ।…

रेकर्ड भएको ११५ वर्षपछि ‘राजमती ‘ गीतको नेपाली भर्सन रिलिज

काठमाडौ : नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा  रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ।…

आज भदौ २० गते बिहिबारको राशिफल पढ्नुहोेस

शुभप्रभात/ मिति २०८१ साल भदौ २० गते बिहीवार ५ सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, द्वितीया तिथि १०ः०४ बजेपछि तृतीया। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।…

अमेरिकामा सारंगा र मुकेशले रिबन काटे, नमस्ते फर्निचर अब हेरिसबर्गमा

अमेरिका/ अमेरिकाको टेक्सस राज्यको डालसमा रहेको नेपाली समुदायको पहिलो फर्निचर स्टोर “नमस्ते फर्निचर” ले पेन्सलभेनिया राज्यको राजधानी हेरिसबर्गमा आफ्नो आउटलेट विस्तार गरेको छ। हेरीसबर्गको Union Square plazza मा स्थापना गरिएको “ नमस्ते…

पोखरामा भव्य तीज महोत्सवको तयारी, महिला सशक्तीकरणको सन्देशसहित

पोखरा / पोखराको बाराहीघाटमा आगामी भदौ २१ र २२ गते आयोजना हुन लागेको तीज सांस्कृतिक महोत्सव २०८१, पर्यटक र स्थानीय बासिन्दाको आकर्षणको केन्द्र बन्दैछ। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्वारा आयोजित यस महोत्सवले सांस्कृतिक विविधता र…

रिवंश र प्रकाशको मुख्य भुमिकामा हरिबहादुरको जुत्ता

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका अभिनय गर्ने भएका छन्। बुधबार निर्माण पक्षले फिल्मको नाम सार्वजनिक गर्दै कलाकारको नाम समेत घोषणा गरेका हुन्।…

‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति तोकियो

काठमाडौँ : छायांकन सकेर सम्पादनको टेबुलमा रहेको फिल्म ‘कार्साङ्’को फर्स्टलुक पोस्टर रिलिजसँगै प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले पोस्टरसँगै पुस २६ गते फिल्म रिलिज मिति तोकेको हो। निर्माण टिमले सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई…

‘रावायण’मा ‘आलम’को भुमिकामा प्रमोद अग्रहरी,सुनाए फिल्ममा काम गर्दाको अनुभव

काठमाडौं : कलाकार प्रमोद अग्रहरी यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो । फिल्ममा प्रमोदले…

युनाइटेडको अध्यक्षमा लोक ब. थापा

पोखरा/ युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश…