युक्रेनसँग वार्ता गर्न रुस तयार छ– पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए ।
युक्रेनले अगस्टमा रुसको कुर्स्क…