सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

नीताको ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी गीत ‘जिन्दगी’मा दृश्यमा प्रवासी नेपालीको कथा

काठमाडौं : नीता ढुङ्गानाको मुख्य भुमिकामा अभिनय रहेको फिल्म ‘रियाल रिङ्गेट’मा समावेश गीत ‘जिन्दगी : उडी जाने हो कहाँ’म प्रवासी नेपालीको कथा बुनिएको छ। मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक…

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति कति छ? हेर्नुहोस विवरण

काठमाडौँ, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । गभर्नर पौडेलले आज सार्वजनिक गर्नुभएको विवरणमा उनी र श्रीमतीका नाममा गरी १४ करोड रुपैयाँभन्दा धेरै शेयरमा लगानी छ । यस्तै पौडेल र उहाँको…

सास्कृतिक विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका…

आन्तरिक उत्पादन प्रवर्द्धन हुनेगरी राजस्व नीत तय गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ,  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्नेगरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा…

आज नेप्सेको अवस्था कस्तो छ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो। आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर…

भारतमा ज्योतिष शास्त्रको गोल्ड मेडालिष्ट बनेका युवा ज्योतिष ‘भट्ट गुरु’ पोखरा आउँदै

पोखरा, भारतबाट ज्यातिष शास्त्रमा गोल्ड मेडालिष्ट जितेका लोकप्रिय युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) पोखरा आउने भएका छन । पोखरा बासीको चिना तथा बास्तु हेर्नको लागि उनी पोखरा आउने भएका हुन । आफ्नो टिमसहित पोखरा आउन लागेका भट्ट शनिबार र…

रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ । अदालतले रेडियो…

घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी, लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ । गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा…

प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छः पदम गिरी

काठमाडौँ, नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनको भनाइ छ…

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्ः अध्यक्ष दाहाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति…