सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- ‘आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउनुपर्‍यो’

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ ।…

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

गोरखा : असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी…

‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

काठमाडौँ, सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो । कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस…

एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा।गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा…

दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि

तनहुँ, तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर…

मुग्लिन– नारायणगढ सडक खण्ड आज ११ बजेदेखि १ बजेसम्म बन्द हुने

काठमाडौँ, तुइन खोला पुल नजिकै पहिरोको उच्च जोखिम रहेकाले कुनै पनि समयमा माथिबाट ढुङ्गाहरू झर्ने सक्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडकमा गाडी आवागमन बन्द गरेर मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।…

आज असार १२ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार १२ गते, बिहीवार, २६ जुन २०२५। आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १४ः४४ बजेपछि द्वितीया। आर्द्रा नक्षत्र, १०ः२८ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा मिहिनेतको फल प्राप्त हुनेछ।…

नेपाल चिनाउने नयाँ अभियान, ‘ जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक…

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्सको चर्चा

काठमाडौँ : नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स सार्वजनिक गरिएको छ। निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो। ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको फष्टलुक्समा मुख्य कलाकार…

सुरक्षाको ‘कोशेढुङ्गा’लाई लिएर निर्माण पक्ष उत्साहित,नेपालसहित ४० भन्दा धेरै देशमा रिलिज हुँदै

काठमाडौं : सुरक्षा पन्त अभिनित फिल्म ‘कोशेढुंगा’लाई लिएर निर्मण पक्ष उत्साहित रहेका छन्। निर्माण पक्षले यो फिल्मलाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने दाबी गरेका छन्। आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने यो फिल्मका निर्देशक सरोज…