मुस्ताङमा उठाउन थालियो नदी उत्खनन कर
मुस्ताङ : कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको उत्खनन, सङ्कलन, बिक्री वितरण तथा ओसारपसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद र समस्याको निदान भएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना…