वैदेशिक रोजगारमा कोरिया जानेहरुलाई रोजगारसम्बन्धी सुचनाको लागि ‘हामी मोबाइल एप’
काठमाडौँ,
गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ ।
कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको…