सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न रु एक खर्ब ७४ अर्ब…

एक सय रोपनीमा अकबरे खुर्सानीखेती

तनहुँ, तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले…

‘राइड शेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड शेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा…

सात सयभन्दा धेरै पालिकाको बजेट सार्वजनिक: काठमाडौँ र धरानसहित केही पालिकामा अन्योल

काठमाडौँ, देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् ।…

‘लालीबजार’ मा गर्भवती स्वस्तिमा

काठमाडौँ, ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र…

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र…

आज असार ११ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार ११ गते, बुधवार, २५ जुन २०२५। आषाढ कृष्णपक्ष औंसी तिथि, १६ः३८ बजेपछि प्रतिपदा। मृगशिरा नक्षत्र, ११ः२९ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेलैमा योजना बनाएर काम थाल्दा राम्रो…

अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने

काठमाडौं, ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ…

राजेन्द्र लिङ्देन र कोमल ओली ‘कमेडी दरबार’को मञ्चमा

काठमाण्डौं, पछिल्लो समयको सर्वाधिक चर्चामा रहेको कमेडी शो 'कमेडी दरबार'मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ पाहुनाको रुपमा पुगेका छन् । आज मङ्गलबार 'कमेडी दरबार'को…

यसपालीको रोपाइँ महोत्सव लेखनाथको गुदेँताल फाँटमा हुने

पोखरा, पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुई दशकदेखी हुँदै आएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२६ लेखनाथको गुदेताल, तालबेसीको फाटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते असारे रोपाइँ महोत्सव यो पटक…