सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुतः अर्थमन्त्री पौडेल

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन…

बजेट सक्दो सन्तुलित छः प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा ल्याइएको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा…

‘आफूलाई प्रमाणित गर्न पढ्नुस, सुन्नुस र मिहिनेत गर्नुस्’

काठमाडौं : 'एसइईको नतिजाले तपाईंको सिंगो भविष्यको निर्धारण गर्दैन्', शिक्षण अस्पताल महाराजमा कार्यरत डाक्टर मिलन गैह्रेको अनुभव हो यो। उनका अनुसार हाम्रो भविष्य हाम्रो मिहिनेत र इच्छाशक्तिको जोडले निर्माण गर्छ। उनी…

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

विराटनगर, इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण…

छानविन समितिको माओवादी केन्द्रद्वारा स्वागत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान…

विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

काठमाडौं : खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातीदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल…

पोखरा महानगरले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने

गण्डकी, पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी…

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

  सिरहा : सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सेवाग्राही र स्थानीयवासीलाई दैनिक अप्ठ्यारो झेल्नुपरेको छ । खुला दिसामुक्त जिल्ला घोषणा गरिएको वर्षौं बितिसक्दासमेत प्रमुख प्रशासनिक केन्द्रमा एउटा पनि सार्वजनिक शौचालय निर्माण…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

काठमाडौं : चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् । अघिल्लो वर्ष करिब…

समुदायको संस्कार र संस्कृति जोगाउन जुटे  माझी समुदाय

रामेछाप : समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो । समुदायको…