सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

‘हर्ष’को टाइटल र प्रदर्शन मिति घोषणा

काठमाडौं : एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक टाइटल भिडियोमा यो फिल्म आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । निर्देशक…

सुनको भाउ स्थिर, चाँदी बढ्यो

काठमाडौँ, नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । चाँदीको भाउ भने आइतबारको तुलनामा १०…

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ : समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छभने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई…

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ ।…

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट : पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौंदेखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस…

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

म्याग्दी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको…

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन् । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन् । डेढ बिघा खेतमा…

रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

रुकुमपश्चिम : रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए…

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार

काठमाडौं :  प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ। भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले…

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौँ, राष्ट्रिय चिकित्सक सङ्घ नेपालले सबै मेडिकल कलेज र सम्बन्धित संस्थालाई चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न नौबुँदे अपिल जारी गरेको छ । सङ्घले चिकित्सा शिक्षा गम्भीर सङ्कटमा परेको भन्दै यसको असर स्वास्थ्य क्षेत्रमा पर्न सक्ने…