सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट…

मन्त्रीहरूले आज बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ, प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिँदैछन् । यही असार ५ गतेदेखि सभामा बजेटको मन्त्रालयगत छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र…

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध

काठमाडौँ, सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन…

कल्भर्टले विस्थापित ग-यो झोलुङ्गे पुल

  बागलुङ : बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ। नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो। गलकोट–२ नरेठाँटीस्थित…

अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य

  भोजपुर : यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिंचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका…

पाँचखालका छ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ। पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन्। आयोजनाले गत…

वडा कार्यालयको पहलमा विपन्नलाई बीमा

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार बराबरको…

सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई

काठमाडौं : यस वर्षको ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ। आइतबार ललितपुरमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा…

रामप्रसाद गुरुङको ‘फुलै फुलेको’

काठमाडौं : स्याङ्जा जिल्लाको भिरकोट नगरपालिक वडा नं ९ स्थित बाबु दुर्गा बहादुर गुरुङ र आमा नरमति गुरुङको कोखबाट २०४८ सालमा जन्मिएका रामप्रसाद गुरुङको कला क्षेत्रममा आफ्नै पहिचान छ। गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै…

‘दुश्मन हेरेको हेर्‍यै’ गीतले युट्युबमा १० करोड भ्यूज पाएपछि दुर्गेशलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं : युवापुस्तामा लोक चर्चित गायक तथा मोडल दुर्गेश थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबमा १० करोड भ्यूज पाएपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्। आइतबार बेलुका…