सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

वीरगञ्ज नाकाबाट ५९ हजार ४७४ इन्धन सवारी भित्रिए

पर्सा, वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड…

युटुबमा हिट भयो रेखाको ‘उपहार’ (भिडियो सहित)

काठमाडौं : अघिल्लो वर्ष फागुनमा प्रदर्शनमा आएको फिल्म ‘उपहार’लाई दर्शकले युटुबमा पनि रुचाएका छन्। युटुबमा अपलोड भएको छोटो समयमा नै १७ करोड ६४ लाख भन्दा बढि हेरिएको छ। गत शुक्रबार रिलिज भएको यो फिल्मलाई २ हजारभन्दा बढिले कमेन्ट गरेका छन्…

चितवन राष्ट्रिय निकुञ्जभित्र असार १५ देखि ३ महिनासम्म जिप सफारी बन्द हुने

चितवन, वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप…

पोखरा महानगरको आर्थिक वर्ष २०८२÷८३ को बजेट आठ अर्ब ३५ करोड

गण्डकी, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आठ अर्ब ३५ करोडको बजेट ल्याएको छ। महानगरपालिकाको १७औं नगरसभाको बैठकमा आज महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा सङ्घीय सर्शत अनुदान…

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर ९पानी थिग्य्राउने पोखरी० र…

तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ, काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको…

आज असार ९ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार ९ गते, साेमवार, २३ जुन २०२५। आषाढ कृष्णपक्ष त्रयाेदशी तिथि। कृत्तिका नक्षत्र, १४ः१७ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ।…

अभियानका सदस्यलाई हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम

पोखरा : पोखरा नगरपालिकामा अभियान महिला समुहले हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम संचालन गरेका छन्। उनीहरुको समुहले आफ्नो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटनमा शो कार्यक्रम थालनी…

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम

पोखरा : पोखरा महानगरपालिकाको १७ औँ नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्यले आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत  गरेका छन्। १. पोखरा महानगरपालिकाका उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर…

माइकल चन्दको ‘राम नाम सत्य’मा जोडिए सुनिल थापा

काठमाडौं : फिल्म ‘राम नाम सत्य’मा खलनायका रुपमा सुनिल थापा अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि यो फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट तय भइसकेका छन्। माइकल चन्दको…