‘जुठे’की ‘जुनकिरी’ ‘वाचा बन्धन’मा बनिन् ‘चाँदनी’
काठमाडौं :
टेलिसिरियल ‘वाचा बन्धन’को दोस्रो भाग सार्वजनिक भएको छ। फिल्मी शैलीमा निर्माण भएको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल वाचा बन्धनको दोस्रो भाग रिलिज भएको हो।
प्रत्येक शनिवार साँझ ७ बजे ओएसआर डिजिटल युटुबबाट आउने वाचा…