‘युट्युबलगायतका सामाजिक सञ्जालहरूलाई पत्रकारिताकै रूपमा स्वीकार’
पोखरा,
नेपाल पत्रकार महासङ्घले युट्युबलगायतका सामाजिक सञ्जालहरूलाई पत्रकारिताकै प्लेटफर्मको रूपमा स्वीकार गरेको छ ।
इन्टरनेटका माध्यममा भइरहेको पत्रकारिताको अभ्यासलाई पनि पेशागत पत्रकारिताको श्रेणीमा राखेर आवश्यक कानुनी मान्यता, नीति, र…