सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

काठमाडौं : यहाँको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले…

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

काठमाडौँ, नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको भाउ तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा…

किसानलाई चैते धान थन्क्याउने चटारो 

  डुम्रे : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ ।…

डोकामा  पानी बोक्ने दिन गए, धजे–मकरजुङ गाउँका घरमै धारा

इलाम : सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै…

पर्वतमा पहिलोपटक एक सय ४० रोपनीमा  जापानी कटुसखेती

पर्वत : जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक…

वीरगञ्ज नाका :  एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

पर्सा : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात…

वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौंः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आज विशेष सम्बोधनमार्फत उहाँले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे । इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण…

आन्तरिक पर्यटकको  रोजाइमा कुलपानी हरित उद्यान

दाङ : गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन…

शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी, गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा…

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौँ, नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई…