सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी, सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत…

बुटवल–नारायणगढ र बीपी राजमार्ग राती बन्द, नौबिसे–मलेखु सडक पनि आजदेखि ५ घण्टा बन्द हुने

काठमाडौँ– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्र तथा बीपी राजमार्गमा रातमा गाडी चलाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।…

पर्वतमा एक सय ४० रोपनीमा जापानी कटुसखेती सुरु

पर्वत, जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४०…

प्रेम विकलाई गण्डकी लोकताराको उपाधि

गण्डकी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पारेकी छन। शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना…

आज असार ८ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार ८ गते, आइतवार, २१ जुन २०२५। आषाढ कृष्णपक्ष द्वादशी तिथि। भरणी नक्षत्र, १५ः३४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको…

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाईयो

पोखरा, अन्तर्राष्ट्रिय योग दिवस पोखराको रंगशालामा भव्य रूपमा मनाइएको छ । ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने नाराका साथ योग दिवस मनाईएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज…

‘काँडेतार’ प्रति दर्शकहरुको प्रतिक्रियाः पिआर त्याग्न मन लाग्यो

काठमाडौं  : असार ६ गते शुक्रबार अष्ट्रेलियाको एडिलेट स्थित द रिगत थ्रेटरमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को विशेष प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शन गर्ने क्रममा निर्माता अन्जु केसीको उपस्थित रहेको थियोे। चलचित्र हेर्न…

नाटक नसकिदै ‘दोस्रो अध्याय’ मा लागिन् रेखा थापा : मातृत्वको यात्रामा केन्द्रित नयाँ युट्युब…

काठमाडौं : नाटक ‘मीरा’मा अभिनय गरिरहेकी रेखा थापाले आफ्नो युटुब च्यानलमार्फत ‘दोस्रो अध्याय’सुरु गरेकी छन्। उनले सन्देशमूलक संवादद्वारा पनि दर्शकमाझ पुग्ने नयाँ यात्रा थालनी गरेकी हुन्। उनले आफ्नै युट्युब च्यानलमार्फत नयाँ कार्यक्रम…

‘माँ’ फिल्मको प्रचारले उब्जायो विवाद, काजोलको बोलीले उथलपुथल

काठमाडौँ : बलिउड अभिनेत्री काजोल आफ्नो नयाँ फिल्म ‘माँ’को प्रचारका क्रममा दिएको एक अभिव्यक्तिले विवाद परेकी छन्। उनले हैदरावादस्थित रामोजी फिल्म सिटीलाई ‘भूतप्रेत लागेको ठाउँ’ भनेर टिप्पणी गरेपछि विवादमा परेकी हुन्। काजोलले…

फिल्म ‘झिंगे दाउ २’मा केकीपछि आँचल शर्मा पनि अनुबन्ध,दसैंको छेको हुनेछ सुटिङ

काठमाडौं : अभिनेत्री आँचल शर्मा फिल्म ‘झिंगे दाउ २’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले हालै फिल्मका लागि अनुबन्ध गरेको हो। फिल्मका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले अभिनेत्री शर्मालाई फिल्मका लागि कागजी संझौता गरेको बताए।…