सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

वीरगञ्ज नाका : ११महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड…

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

ढोरपाटन :  बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् ।…

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात्…

उखु किसानको पीडा र राज्यको बेवास्ता

सम्पादकीय /  नेपालमा कृषिमा आश्रित जनसंख्याको अनुपात ६० प्रतिशतभन्दा बढी छ भन्ने तथ्य सर्वविदित छ । यस्तो पृष्ठभूमिमा राज्यको नीति–निर्णयले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर, व्यवहारमा सरकारका निर्णय किसानमारा बन्दै गएका छन् ।…

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४…

आज जेठ ७ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–एकादशी, ५१ घडी ८ पला, रातको १ बजेर ३८ मिनेट उप्रान्त…

‘माग्नेराजा’मा माग्ने बुढाको पारिश्रमिक ६१ लाख,अझै कम भएको निर्देशकको भनाई

काठमाडौं : नेपाली फिल्मको हिरोहरुको पारिश्रमिक ५० लाख नर्मल भइसक्यो। अब उनीहरुको पारिश्रमिक ६१ लाखसम्म पुगेको छ। शुक्रबार फिल्म ‘माग्नेराजा’को पोस्टर रिलिज कार्यक्रममा यस फिल्मका मुख्यकलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक पाएको चर्चा…

आफ्नो जन्मदिनमा गायिका एलिना चौहानले गरिन विपन्न व्यक्तीलाई सहयोग,स्वयम्भुका बादरलाई केरा

काठमाडौं : नेपाली कलाकारहरु आफ्नो चर्चाका लागि महँगो रेस्टुरेन्टमा आफ्नो जन्मदिन मनाउने गरेका छन्। कोही कलाकार अनाथालयमा पुगेर त्यहाँ रहेका मानिसलाई खाना खुवाएर फोटो खिच्छन्। तर गायिका एलिना चौहानको जन्मदिनमा भने अलिक फरक देखियो। उनले…

१०० दिन पुग्यो ‘अञ्जिला’, सात हलमा प्रदर्शन

काठमाडौं :  गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ। शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको…

भदौ ६ गते प्रदर्शन मिति घोषणा गर्दै ‘माग्ने राजा’को फर्स्टलुक सार्वजनिक

काठमाडौं : ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा…