सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

काठमाडौं, अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड) मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको काभ्रे, सिन्धुली र…

ग्वार्को फ्लाइओभरको उद्घाटनः बहुआयामिक र चौतर्फी विकास गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन् । १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण गरेको फ्लाइओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर…

वाउ फेसन २०२५ ग्रेजुएशन सेरेमनी सम्पन्न

पोखरा, वाउ फेसन स्कुलले २०२५ को ग्रेजुएशन सेरेमनी सम्पन्न गरेको छ । शुक्रबार २० जना फेशन डिजाईनरहरु लाई सर्टिफिकेट प्रदानगरेको हो । ग्रेजुएट भएपछि अब फेशनको दुनियाँमा प्रवेश गरेर केही गर्न सक्छु भन्ने हौसला प्राप्त भएको प्रशिक्षार्थीले…

दिपेन श्रेष्ठको ‘ठिकै छ मेरी प्रिय’को भिडियो रिलिज

पोखरा, ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो। अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा…

हल गोरु पाल्ने किसानलाई पालिकाले १० हजार दिने

स्याङ्जा, स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष…

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

काठमाडौं : आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । …

सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

सुनसरी : जिल्लामा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ । आव २०८०/८१ मा १०…

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ । अक्टोबरमा उनले पदभार…

औलोका सात जना बिरामी भेटिए

चितवन : चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका…

प्याजले उचित मूल्य नपाउँदा किसान चिन्तित

चितवन, जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको…