सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज , वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक…

तीजको गीतको शब्दै कस्ता : ‘मायाको डल्ला,वल्ला कि पल्ला’

काठमाडौ : तीज आउन अझै २ महिना बाँकी छँदै गीतहरु युटुबमा आउन थालेका छन्। गीते भाका भन्दा पनि आफुलाई चर्चामा आउनका लागि अनेक फण्डाहरु गायनकर्मीहरु देखिन्छन्। गत वर्षको तीजमा ‘ढले ढले’गीतको चर्चा सेलाउन नपाउदै मीन प्रकाश ओलीले ‘मायाका…

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ । समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवरपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको…

प्रियसी सिल्भर म्युजिक अवार्डको चौथो संस्करणको नोमिनेशन सार्वजनिक

काठमाडौं : चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड – २०२५’ को उत्कृष्ट ५ नमोनेशन सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चौंथो प्रियसी सिल्भर म्युजिक अवार्ड – २०२५’ को उत्कृष्ट ५ नोमिनेसन सार्वजनिक गरिएको हो। यो वर्षको…

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी,  गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा…

नीता अभिनित ‘रियाल रिङ्गेट’को मार्मिक टिजरमा नेपाली युवाको दर्दनाक कथा

काठमाडौं : अभिनेत्री नीता ढुङ्गाना अधिकारी अभिनित ‘रियाल रिङ्गेट’को टिजरमा वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतारिएको छ। सार्वजनिक टिजरमा वैदेशिक रोजगारीमा जाँदा नेपालीले भोग्दै आएको घटनालाई टिजरमा उतारिएको देख्न सकिन्छ। नेपाली…

‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा, स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ । वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै…

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौँ, सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक आय र व्ययको अनुमान ९बजेट० सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको…

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी, म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक ९मार्ग० जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र…

आज जेठ २ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असार २ गते, साेमवार, १६ जुन २०२५। आषाढ कृष्णपक्ष पञ्चमी तिथि, १३ः३३ बजेपछि षष्ठी। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ११ः५५ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले…