सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

‘ऊनको स्वीटर’का सबै गीत करोड क्लबमा,‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानी’उस्तै छ चर्चा

काठमाडौं : सुपरहिट फिल्मको दर्जामा राखिएको फिल्म ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ। ५ हप्ता पार गर्दा फिल्मको गीतले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका हुन्।…

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’भोला र आरुसको लुक्स

काठमाडौं : फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ। निर्माण पक्षले फिल्मका मुख्य कलाकार भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको हो। भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन्।…

‘कार्साङ’पछि ‘मिरमिरे’मा अनुबन्धित भइन् सिर्जना,दयाको जोडी बन्ने अनुमान

काठमाडौं : फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन्। निर्माण पक्षले उनलाई दयाहाङ राई र प्रकाश सपूतपछि फिल्ममा प्रवेश गराएको हो। सिर्जनाले यसअघि दयहाङसँग फिल्म ‘कार्साङ’मा सहकार्य गरेकी थिइन्। यस फिल्ममा पनि उनको जोडी…

‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज श्रेयसी भट्टराईले जितिन्

इटहरी, एसईई दिएर बसेका किशोरीहरूको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको फाइनलबाट श्रेयसी भट्टराईले उपाधि हात पारेकी छन् । शनिबार इटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि सुरु भएको फाइनलमा…

टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक

काठमाडौं : टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ। यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो। यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको…

उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

काठमाडौँ, नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै…

अभिमानमय ज्ञानभन्दा पर

हिराबहादुर कार्की, ज्ञानीहरू अभिमानी हुन्छन् कि स्वाभिमानी ? समाजमा स्वघोषित ध्यानीज्ञानीहरूको बिगबिगी छ । नेपाली आध्यात्मिक समाजमा प्रकार–प्रकारका ज्ञानीहरू छन् । असली ज्ञानी, नक्कली ज्ञानी, अध्ययनशील ज्ञानी, दैविक ज्ञानी, स्वघोषित…

‘महाभोज’को अस्ट्रेलियासँगै दक्षिण कोरियामा प्रदर्शनको तयारी,जापानमा जारी

काठमाडौं : प्रदर्शनरत् फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ। निर्माण पक्षका अनुसार अस्ट्रेलियाका विभिन्न सहरहरूकासाथै दक्षिण कोरियामा यो फिल्म प्रदर्शन हुने भएको हो। यो फिल्म जेठ ३० गतेबाट अलनेपालका…

प्रतिनिधिसभा बैठकमा बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गरेका छन । पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताएका छन । राजनीतिक नेतृत्वले…

एघार महिनामा ४० प्रतिशत विकास खर्च

काठमाडौँ, चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ । चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ…