सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

काठमाडौँ, एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।…

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

  गण्डकी : नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार…

 बाल श्रमिकमुक्त समाजको बनाउने कसरी ?

  काठमाडौं : “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुहुन्छ, म पनि आमालाई सघाउन जान्छु ।” …

पाँच महिनामा थपिए बाउन्न एचआइभी संक्रमित

चितवन :  जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन्। तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन। भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका संक्रमितमा उनीहरु नयाँ थपिएका हुन।…

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

लुम्बिनी, राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु…

म्याग्दीका विद्यार्थीलाई कपाल काट्ने तालिम 

म्याग्दी,  यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना…

सामाजिक मिडियाको असर : बालबालिकामा ‘विनाशकारी’ मानसिक स्वास्थ्य संकट

सामाजिक सञ्जाल प्लेटफर्मको ‘अनियन्त्रित विस्तार’ ले बालबालिका र किशोरकिशोरीहरूमा अभूतपूर्व विश्वव्यापी मानसिक स्वास्थ्य संकट निम्त्याइरहेको विश्वव्यापी रूपमा तत्काल समन्वित कार्यको आह्वान गर्दै बालबालिकासँग सम्बन्धित संस्था किड्स…

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

  चितवन : जिल्लाको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। …

मलखादबिना कसरी पूरा होला ‘मधेशले देशलाई खुवाउने अभियान ?’

जनकपुरधाम : गत शुक्रबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस भयो । प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा निकै महत्त्वका साथ समेटिएको कृषि क्षेत्रको नारा हो, ‘उत्पादन मधेशमा,…

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

काठमाडौं : पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको…