सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

सुनको मूल्य निरन्तर बढ्दै

काठमाडौँ,  बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक…

विश्व बालश्रम विरुद्धको दिवस मनाईदै

काठमाडौं, आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ,…

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

बागलुङ, बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडा पाडी, बारीमा व्यावसायिक…

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी, नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् ।…

आज जेठ २९ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ जेठ २९ गते, बिहीवार, १२ जुन २०२५। आषाढ कृष्णपक्ष प्रतिपदा तिथि, १३ः५४ बजेपछि द्वितीया। मूल नक्षत्र २१ः५६ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने…

‘हाउसफुल ५’ बक्स अफिसमा धमाकेदार : पाँच दिनमै भारु ११० करोडको ग्रस कलेक्स

काठमाडौँ : बलिउडको चर्चित हास्य फिल्म सिरिज ‘हाउसफुल’ को पाँचौं भाग, हाउसफुल ५, ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। फिल्मले प्रदर्शनको पहिलो पाँच दिनमै भारु ११० करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ। फिल्मको व्यापारसँगै दर्शक र…

‘कमेडी नाइट विथ च्याम्पियन’मा प्रभात लामाको चर्चा,गरे पुर्वमन्त्री आलमको क्यरिकेचर (भिडियो सहित)

काठमाडौं : कमेडियन प्रभात लामाले कमेडी नाइट विथ च्याम्पियनको पछिल्लो एपिसोडमा चर्चामा छ। हिजो मंगलबार उनले दिएको प्रस्तुति पुर्वमन्त्री मोहम्मद अफताव आलमको हाउभाउ र शैलीमा व्यङ्ग्य गरेपछि उनको चर्चा भएको हो। कलाकार लामाले दुरुस्तै आलमको…

उद्यमशील तालिमले जीवनमा परिवर्तन आउँछः अध्यक्ष विजुक्छे

पोखरा,  जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले क्षमता अभिवृद्धिका लागि उद्यमशील तालिम लिएका विद्यार्थीको जीवनमा जरुर परिवर्तन आउने दावी गरे । विजुक्छेले सफल उद्यमीले आफ्नो विचारबाट उत्पादन सुरु गर्ने…

‘एक्लो’ हिरोइनको हिमाल चढ्ने प्रतिष्पर्धा,कवितापछि दिया

काठमाडौं : हिमाल पर्वतारोहीमा फिल्म ‘एक्लो’का अभिनेत्रीहरु एकपछि अर्कोले सफलता हात परिरहेका छन्। अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरेकी छन्। कविता नेपालीले नेपालको सगरमाथा सफलता पुर्वक आरोहण गरेलगत्तै दिया…