सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका ग्रहाक एक लाख नाघे

सुुनिता शर्मा/ पोखरा, नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रबाट सेवा लिने ग्रहाक एक लाखभन्दा बढि पुगेका छन । पोखरा वितरण केन्द्रले महानगरपालिका १ देखि २५ वडामा पूर्ण ३३ नम्वर वडामा आंशिक र मादी गाउँपालिकाको ६ र ७ वडामा सेवा प्रदान…

‘राम नाम सत्यमा’ दिव्यापछि सुपुष्पा भट्टको इन्ट्री

काठमाडौं : फिल्म ‘राम नाम सत्य’मा अभिनेत्रीका रुपमा सुपुष्पा भट्ट फाइनल भएकी छन्। उनलाई निर्माण पक्षले बुधबार कागजी सम्झौता गरेको हो।उनी यो फिल्मका लागि एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएको निर्माणपक्षले जानकारी दिएको छ। अभिनेत्री…

पोखरामा दुई वटा प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरा  : प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा…

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र बनेको दुईतले भवन हस्तान्तरण

सुुनिता शर्मा/ पोखरा, जिल्ला प्रहरी कार्यलय कास्कीको हाताभित्र निर्माण सम्पन्न भएको दुईतले भवनको उद्धघाटन सहित हस्तान्तरण गरिएको छ । बुधबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी ना.महानिरिक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यता तथा पोखरा ४…

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर…

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

सुर्खेत : कर्णाली प्रदेश सरकारको ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दूध उत्पादक किसान लाभान्वित भएका छन् । कार्यक्रममार्फत लाभान्वित भएका किसान…

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

स्याङ्जा : यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु…

चलचित्र ‘महाभोज’को बुकिङ खुला

  काठमाडौं : शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न…

स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल

गण्डकी : गण्डकी प्रदेश सरकारले यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित छ अस्पताललाई आफ्नो मातहत ल्याई सञ्चालन गर्न पहल सुरु गरेको छ । स्याङ्जाको वालिङ नगर अस्पताल, भीरकोट अस्पताल, तनहुँको कालीमाटी अस्पताल, लमजुङको सुन्दर…

‘चक्रपथ स्तरोन्नतिपछि  चिटिक्क देखियो बेनीबजार’

म्याग्दी : कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’…