सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्यो : वैज्ञानिकहरू

मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार एक रिपोर्टमा जनाएको छ । यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो ।…

दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । …

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

दमौली : आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । …

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा : दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा…

पोखरा बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र, गुणस्तरीय सामुदायिक शिक्षामा नयाँ उचाइ

पोखरा, पोखरा ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसलाई गुणस्तर मापन तथा प्रत्यायन (क्युएए) को प्रमाणपत्र प्राप्त भएको छ । विश्वविद्यालय अनुदान आयोग (युजिसी) सानोठिमी भक्तपुरको शैक्षिक गुणस्तर मापन तथा प्रत्यायन परिषद्को सिफारिसमा गत वैशाख…

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

त्रिशुली : उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । …

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

कैलाली : सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण…

आज जेठ २८ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात २०८२ जेठ २८ गते, बुधवार, ११ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि, १२ः४६ बजेपछि आषाढ कृष्णपक्ष प्रतिपदा। ज्येष्ठा नक्षत्र, २०ः१७ बजेपछि मूल। चन्द्रराशि वृश्चिक। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति…

इन्फा अवार्ड २०२५ युकेको उत्कृष्ट पाँचलाई मनोनयन प्रमाण पत्र वितरण

काठमाडौं : इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । आज होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको…

पोखरा ४ र नेलम्बो नेपालको आयोजनामा ३ दिने निःशुल्क दन्त तथा कान शिविर सम्पन्न 

कास्की : पोखरामहानगर पालिका वडा कार्यालय ४ र नेलम्बो नेपालको संयुक्त  आयोजनामा सञ्चालित ३ दिने निःशुल्क दन्त तथा कान शिविरमा दाँतमा २०२ जना र कानमा २१८ जनाको परीक्षण तथा उपचार गरिएको छ । उक्त शिविर दाँत परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने,…