कृषाको हातमा २ वटा फिल्म : जहाजैको सार्वजनिक गरिन् थिम पोस्टर
काठमाडौं :
हलमा प्रदर्शरत फिल्म ‘पिताम्बर’कि निर्देशक कृषा चौलागाइँ नयाँ फिल्ममा अनुबन्ध भएकी छन्। उनको निर्देशनमा ‘जहाजैमा’नामक फिल्म निर्माण हुने भएको हो।
मंगलबार फिल्मको नाम सहित पोस्टर थिम सार्वजनिक गरिएको छ। एक साताअघि जापानमा पुगेकी…