सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

रासायनिक विषादीको विकल्प सिकाउँदै तनहुँको कृषि ज्ञान केन्द्र

तनहुँ, कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्र्र्र्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ ।  कृषि ज्ञान  केन्द्रका सूचना अधिकारी एवं…

आज जेठ २७ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ जेठ २७ गते, मंगलवार, १० जुन २०२५। ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ११ः१३ बजेपछि पूर्णिमा। अनुराधा नक्षत्र, १८ः१३ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा…

आशिष अबिरल र एलिना चौहानको आवाजमा “पुतली” गीत सार्वजनिक ।

 काठमाडौं : साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक\गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता…

‘मीरा’ पात्रमा आफूलाई दर्शक भएर हेर्दा जीवन्त अनुभव गरिरहेकी छु : रेखा थापा

काठमाडौं : फिल्म ‘हिरो’बाट अभिनेत्रीमा डेब्यु गरेकी अभिनेत्री रेखा थापा यतिबेला नाटकमा व्यस्त छिन्। उनले फिल्ममा अभिनय गरेको २५ वर्षपछि रंगमञ्चको अनुभव बटुलेकी हुन्। उनले नाटकमा अभिनय गरेपछि बल्ल एउटा मुल फुटेको बताएकी छन्। उनले आफ्नो…

अमरसिंह माविमा भवन तथा गेट निर्माणको सिल्यानास, वडाध्यक्ष बास्तोलाद्वारा शुभारम्भ

पोखरा : पोखरा महानगरपालिका वडा नं. १२ स्थित ऐतिहासिक तथा शैक्षिक दृष्टिले अग्रणी अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माण कार्यको औपचारिक सिल्यानास कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा सिल्यानास…

‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, बलियो स्टारकास्ट

काठमाडौं : निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ। सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै…

सौगात र बेनिशा अभिनित फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं : राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन्। दोस्रो पोस्टरमा सौगात र…

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा : सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै…

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौं : मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १…

जनप्रिय क्याम्पसका छात्रालाई उद्यमशील क्षमता विकास तालिम 

पोखरा : जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तीन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं जनप्रिय क्याम्पस…