सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक…

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा…

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते…

असोज ९ गते बिहिबार भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असाेज ९ गते बिहीवार, २५ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष चतुर्थी तिथि। स्वाती नक्षत्र, १७:५८ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा…

किन भयो ‘माग्ने बुढा’माथि आक्रमण ? भिडियोमार्फत केदार घिमिरेको प्रष्टीकरण

काठमाडौं : यतिबेला सामाजिक अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफूमाथि आक्रमण भएको भिडियो छ्याप छ्याप्ती छ। अन्तरवार्ताका क्रममा उनीमाथी एक मानिस स्टुडियोमा नै छिरेर अछार पछार गरेको भिडियो भाइरल बनिरहेको छ। उक्त भिडियोमा केदारलाई लछार…

‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ सुरु, राहत र पुनर्निर्माणमा खर्चिने योजना

काठमाडौं : कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ लिएर अमेरिकातर्फ प्रस्थान गरेका छन्। उनीहरू हाल टेक्सास पुगेका छन् भने टूरको सुरुवात सेप्टेम्बर १९ मा मेरिल्याण्डको बाल्टिमोरबाट हुनेछ। आत्रेय…

थानेश्वर गौतम र सदिक्षा कट्टेलको ‘भईयो परदेशी’

काठमाडौं : गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा सजिएको दशैं–तिहार विशेष गीत ‘भईयो परदेशी’ सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलले लेखन र संगीत गरेका गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । परदेशीको पीडालाई आधार बनाइएको गीतलाई…

‘वरिष्ठ बलराम’को गीतमा विजय र समृद्धिको ठूम्का

काठमाडौं : सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले बिहीबार ‘न्यौली बनैमा’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको योगदान छ भने शान्तीश्री परियारले सहगायन…

माओत्से गुरुङको निर्देशनमा निर्माण हुने ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित

काठमाडौं : कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा…

माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति…