सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2025

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर…

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

नवलपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन…

धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा १५ जना पर्यटक समस्यामा

म्याग्दी, निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका…

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको…

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुदैँछ कारोबार?

काठमाडौँ, नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो । तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ ।…

मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

मुस्ताङ, आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा…

‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शन

काठमाडौं : नेपालमा सुरु भएको 'होस्टेल' चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र…

‘गोजीमा दाम छैन’ को १० करोड भ्युज

काठमाडौं : चलचित्र ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युजको ऐतिहासिक कीर्तिमान…

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन

जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जो कोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताउए । गएको भदौ २३ र २४ गतेको जेनजी…

सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ, सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले रातोपार्टीलाई जानकारी दिए…