सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2025

चक्रवात ‘मोन्था’ आन्ध्र प्रदेशबाट दक्षिणतर्फ सर्‍यो

चक्रवाती आँधी ‘मोन्था’ले मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ। भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर भएको छ। यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे…

तत्काल यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई टानको आग्रह

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान० ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा…

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको…

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ । छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

आज कात्तिक १२ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ कार्तिक १२ गते बुधवार, कार्तिक शुक्लपक्ष अष्टमी तिथि। उत्तराषाढा नक्षत्र, १३ः५४ बजेपछि श्रवण। चन्द्रराशि मकर।मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।…

शेयर बजार ६२ अङ्कले बढ्यो, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको शेयर ४ दशमलव ४७ प्रतिशत तथा फाइनान्स, जलविद्युत्,…

सोलुखुम्बुमा अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बु घुम्न पुगेका एक जना डेनमार्क नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोलुखम्बु भ्रमणको क्रममा अस्वस्थ भई अचेत भएका डेनमार्कका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नाम्चे बजारस्थित…

आउँदो पुसमा बाघ गणना गरिने, एकसिङ्गे गैँडा गणना चैतमा गर्ने तयारी

चितवन, आउँदो पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन…

बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा पनि ठूलो पानी पर्न सक्छः विभाग

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात मोन्था का कारण नेपालमा पनि ठूलो पानी पर्न सक्ने जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति निकालेर मोन्था को प्रभावले पर्सि बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म बागमती, मधेश र…

हिउँमा फसेका ७ सय ५० जनालाई सुरक्षित स्थानमा ल्याइयो

काठमाडौँ, असोज ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरूमा परेको हिउँका कारण फसेका व्यक्तिहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार गरेको छ । हिउँका कारण फसेका ७…