सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2025

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन्। वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै उनले शिक्षा,…

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन : हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक…

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी : धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ। भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको…

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला…

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । निर्वाचन आयोगको…

उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराईका धेरै ठाउँमा हुस्सु र…

निर्वाचन आउन ६६ दिन बाँकी: राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कति खर्च गर्न पाउँछन्?

काठमाडौँ, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले  मतदाता नामावली…

आज पौष १४ गते सोमबारको राशिफल हेर्नुहोस

शुभप्रभात, २०८२ पुस १४ गते (२९ डिसेम्बर २०२५) साेमवार, पौष शुक्लपक्ष दशमी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। आम्दानीकाे नयाँ स्राेत…

प्रदीप खड्काको ‘एक्लो’ अन्तर्राष्ट्रिय बजारमा, मध्यपूर्व रिलिज पक्का

काठमाडौं : अभिनेता प्रदीप खड्का अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमा चिनाउने प्रयासमा फेरि एकपटक केन्द्रमा आएका छन्। उनले अभिनयसँगै निर्माणमा समेत संलग्न रहेको साइन्स फिक्सन फिल्म ‘एक्लो’ नेपाल प्रदर्शनको एक सातापछि मध्यपूर्वका तीन देशमा…

रवि–बालेन सहकार्यमा मनिषा कोइरालाको टिप्पणी, सामाजिक सञ्जालमा बहस

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको राजनीतिक सहकार्यबारे बलिउड अभिनेत्री मनिषा कोइरालाको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। उनको…