सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2025

काँग्रेस महामन्त्री शर्माको शब्द,संगीतमा ‘बिगुल’ को आउ यस्तो देश बनाऔं

काठमाडौं : बेनिशा हमाल अभिनित फिल्म फिल्म ‘बिगुल’मा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई आइतबार सार्वजनिक गरेको हो। नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल…

चिसो बढेपछि महोत्तरीका १५ वटै पालिकामा विद्यालय बन्द

अत्यधिक जाडो भएपछि महोत्तरीका १५ वटै पालिकाले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका सबै पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका हुन् । पालिकाले मिन…

कसरी दोहोरियो दयाहाङ र सिर्जनाको जोडी ?

काठमाडौं : माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मिरमिरे’मा दयाहाङ राई र सिर्जना निङलेखु दोहोरिएका छन्।  यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको जोडीलाई दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन्। संयोग चाहिँ के छ भने यो जोडीलाई…

आयोगले लियो निर्वाचनको सुरक्षा तयारीबारे जानकारी

काठमाडौँ, निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ । आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो । बैठकमा…

नेपाल–भारत एग्रिकल्चर वर्किङ ग्रुपको बैठक सुरु

काठमाडौँ, नेपाल–भारत एग्रिकल्चर वर्किङ ग्रुपको नवौँ संयुक्त बैठक सुरु भएको छ । दुई देशका सहसचिवस्तरको उक्त बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो । भौतिक तथा भर्चुअल माध्यमबाट समेत चलेको उक्त बैठकमा १२ जना र भारतका १४ जना सदस्य सहभागी छन् ।…

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौ, निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ । आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी…

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौँ, नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले…

नेप्से परिसूचक ४७ अंकले बढ्यो, कति भयो कारोबार?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो। आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९…

नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९…

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत

पोखरा, चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको छैटौँ अधिवेशनबाट अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा भएको अधिवेशनले बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा गौरव…