सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

गोली पहिला चलेको या सिंहदरबार जलेको? सुदन गुरुङको स्पष्टीकरण

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन । सोमबार सामाजिक सञ्जाल…

बेलहिया छिर्नेबित्तिकै देखिनेछन् १०० राष्ट्रिय झण्डा

बेलहिया, नेपालको प्रमुख स्थलमार्ग नाका बेलहिया हुँदै भित्रिने पर्यटकलाई अब राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ। बेलहिया गाउँ समाजले आइतबार नाकादेखि डण्डा खोला पुलसम्मका विद्युतीय पोलहरूमा करिब १०० वटा नेपाली झण्डा राखेर यो अभियानको…

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता: २८ मतदान केन्द्र कायम

जोमसोम, आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला…

चिसो छल्न बेँसी झरेका मतदातालाई मतदान गर्न समस्या

बाजुरा : चिसो छल्न बेँसी झरेका यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ। आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ। जनजाती…

विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही : रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ।यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो। मुलुकमा प्रवेश गरेपछि…

माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

झापा : विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। स्नातक…

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ। विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ। हिउँदको समयमा आगलागीका घटनामा…

दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म

काठमाडौं : विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’ बाट उम्मेदवारी दर्ता गराएका पासवान…

आज रातिदेखि मौसम बदलीः भोलि र पर्सि पानी पर्ने सम्भावना

आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न शुरु भइ भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का…

पोखरा क्षेत्रमा ‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी, पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् । पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरभित्रका…