पूर्वमन्त्री महावीर पुनलाई निर्वाचन आयोगले लगायो किताब बेच्न रोक
काठमाडौँ,
निर्वाचन आयोगले पूर्वमन्त्री महावीर पुनलाई किताब बेच्न रोक लगाएको छ ।
यस बिषयमा उनी भन्छन् – “नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाईएन । आचार संहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न…