विजय बराल गायनमा डेब्यु: ‘विधिको शासन’ गीतमा राजनीतिक संदेश
काठमाडौं :
नेपाली रंगमञ्च र फिल्मका लोकप्रिय कलाकार विजय बरालले गायनमा डेब्यु गरेका छन्। उनी पहिलो पटक ‘विधिको शासन’ गीत मार्फत स्वर दिएका छन्, जसले देशको समसामयिक राजनीतिक अवस्था र सामाजिक विसंगतिलाई चित्रण गरेको छ।
गीतमा शौरभ कार्कीको…