सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ : घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन्। 'स्थानीय कुखुराको…

एक तोला सुनको भाउ जम्मा तीन लाख नौ हजार तीन सय

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।…

‘हेरेर पार्छु घायल’ भन्दै दर्शकमाझ आए पुस्कर र सुनिता

काठमाडौं : गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको गीत रिलिज भएको छ। यस गीतलाई हालै निर्माण पक्षले युटुबमार्फत रिलिज गरेको हो। आधुनिक, रोमान्टिक गीतको भिडियोसहित निर्माण टिमले दर्शकमाझ ल्याएको छ।…

रसुवा भन्सार कार्यालयद्वारा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा, रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत…

पेट्रोलियम पदार्थ आयात निरन्तर बढ्दो

पर्सा, वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै  गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात…

‘आ बाट आमा’ले पायो युनिभर्सल सर्टिफिकेट, माघ १६ बाट प्रदर्शनमा

काठमाडौं : यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ सेन्सर पास भएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै फिल्म सेन्सर पास भएको हो। युनिभर्सल सर्टिफिकेट प्राप्त गरेपछि अब यो…

प्रचण्ड उम्मेदवार रहेको रुकुम पूर्वमा कति छन् मतदाता? (वडागत विवरणसहित)

काठमाडौँ, फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान तानिएको निर्वाचन क्षेत्रमध्ये एक हो– रुकुम (पूर्व) । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम (पूर्व) मा नेपाली कम्युनिष्ट पार्टी ९नेकपाका० का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ उम्मेदवार…

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र…

आज माघ १३ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १३ गते (२७ जनवरी २०२६) मंगलवार, माघ शुक्लपक्ष नवमी तिथि। भरणी नक्षत्र, ९ः१५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १४ः५१ बजेपछि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको…

गायक तथा संगीतकार प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम

काठमाडौं : प्रतिष्ठित संगीतकार, गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लवको सगरमाथा हलमा हालै भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र…