सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने…

हाम्रोलाई हैन राम्रोलाई जिताउः लाहुरे

पोखरा, आउँदो चुनावमा सहि मान्छेलाई जिताउन भन्दै कलाकार आशिष गुरुङ लाहुरले सामाजीक संजाल फेसबुकमा निरन्तर खबरदारी गरिरहेका छन । उनका अधिांश पोष्टहरुले नयाँ पार्टीहरुको समर्थन गरेको बुझ्न सकिन्छ । उनले लेखेका स्टाटसहरुमा यसअगाडीका चुनावमा…

पानी पिलाउने हात अब नीति बनाउने ठाउँतर्फ

सिन्धुपाल्चोक, हाम्रो समाजमा एउटा उक्ति छ– ‘पानी खुवाउनु जस्तो ठूलो धर्म अरू केही हुँदैन।’ यही भनाइलाई कर्म बनाएका व्यक्ति हुन् सिन्धुपाल्चोकका भरतप्रसाद पराजुली। आज उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका…

फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

पर्वत : पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन् । आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन् । नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको…

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

बागलुङ : बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ। बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन्। कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन्।…

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार…

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं : देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र…

कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

सुर्खेत : कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन्।…

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

सिन्धुपाल्चोक : जिल्लाका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य…

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’  

खोटाङ : पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ। नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा…