‘एक्टिङ आइडल’ सिजन-१ प्रतियोगिता हुने, नवप्रतिभाका लागि अवसर
काठमाडौं :
लग्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन-१ प्रतियोगिता आयोजना हुने भएको छ। विगत केही वर्षदेखि नवप्रतिभालाई मञ्च प्रदान गर्दै आएको यस संस्थाले मिसेस तीज तथा अनलाइन दशैँ–तिहार नृत्य प्रतियोगिता सफलतापूर्वक…