सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ : मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन्। बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५…

प्रतिनिधिसभा निर्वाचनः उम्मेदवार मतदाता रिझाउन घरदैलोमा

खोटाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरू उम्मेदवारी दर्ता गरेर आफ्नो…

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य: त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे…

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक…

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

एजेन्सी, विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले…

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र…

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी, बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो ।…

आज शान्तिपूर्ण सह-अस्तित्व दिवस मनाईदै

काठमाडौँ, आज अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो । विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण…

आज माघ १४ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १४ गते (२८ जनवरी २०२६) बुधवार, माघ शुक्लपक्ष दशमी तिथि। कृत्तिका नक्षत्र, ७ः३६ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।…

बल्छी धुर्बेको डेब्यू फिल्मले करोडभन्दा बढी कमाइ, विदेश प्रदर्शन तयारी

काठमाडौं : मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यू फिल्म ‘गोबरगणेश’ ले व्यवसायिक सफलता हात पारेको छ। फिल्मले दोस्रो सप्ताहन्तसम्म १ करोड १५ लाख भन्दा बढी कमाइ गरिसकेको छ। ठूला स्टार र ब्यानरका फिल्मले पनि १ करोड कमाउन नसकिरहेको बेला, टिभी…