गगनलाई चुनावमा सघाउन सांसद उम्मेवारसहित सर्लाहीमा चार वडाध्यक्ष कांग्रेसमा प्रवेश
नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४ का प्रदेश सांंसद…