सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

कास्की क्षेत्र नं १ः बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी, कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ। सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र…

आज माघ १५ गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ १५ गते (२९ जनवरी २०२६) बिहीवार, माघ शुक्लपक्ष एकादशी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १७ः०७ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ…

‘धुरन्धर’को कमाई हजार सय करोडभन्दा माथी,एकै दिनमा कति कमायो?

काठमाडौं : आदित्य धरको फिल्म ‘धुरन्धर’ हजार सय करोडभन्दा माथीको व्यापार गरेको छ। हलमा रिलिज भएको ५० औं दिन पार गर्दै लगातार यस फिल्मले बलिउड फिल्ममै पहिलोपटक यतिधेरै कमाई गरेको हो। साउथ इण्डियनले यो भन्दा बढिको व्यापार गरेता पनि हिन्दी…

ट्रम्पको निशानामा दक्षिण कोरियाः करको दर १५ बाट बढेर २५ प्रतिशत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् । १५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा छ । दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष…

नेपाली फिल्म ‘द ब्लू लाइट’मा श्रृष्टि श्रेष्ठको नेगेटिभ भूमिका

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा फरक विधाका रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। बलियो कलाकार समूहको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा…

महिला केन्द्रित कथामा ‘रमिताको पिरती’, ट्रेलरले बढायो चासो

काठमाडौं : आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरपछि चर्चामा आएको छ। नेपाली फिल्ममा प्रायः कथा नायक केन्द्रित हुने भए पनि यो फिल्मको कथा महिला पात्र रमिता वरिपरि केन्द्रित छ। साँचो पिरतीको खोजीमा रहेकी…

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई…

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

काठमाडौँ, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन ।…

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ। निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका…

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन्। राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार…