खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
सुनसरी : धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फ प्रेमीहरूको मुख्य खेल केन्द्र नै…