सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

सुनिता डङ्गोल काठमाडौं महानगरको कार्यवाहक मेयर

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बन्नुभएको छ । संविधानको धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । मेयरले उपमेयर र…

राज गिरीको ‘दशी धारा आमा’ सार्वजनिक

काठमाडौं : एकपछि अर्को सृजनामार्फत चर्चामा रहँदै आएका सर्जकद्वय रामकुमार नेपाली र अमृत भारतीको नयाँ गीत ‘दशी धारा आमा’ सार्वजनिक गरिएको छ। लोकप्रिय गायक रामकुमार नेपालीको स्वर तथा संगीत र अमृत भारतीको शब्द रहेको गीतको भिडियोमा सरिता…

निर्वाचन आचारसंहितामा लागू: के के छन?

काठमाडौँ, माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि…

उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०:२५ को जहाजबाट भद्रपुर ओर्लने…

मेची भन्सार : छ महिनामा रु. सात अर्ब १९ करोडको अलँैची निर्यात

झापा : पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य…

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र

सोलुखुम्बु : हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ। यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो। पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला,…

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा : भद्रपुर-६ मोतियावारीका विष्णु राजवंशी विगत तीन दशकदेखि माटोसँग खेल्दै देवीदेवताका आकृतिलाई जीवन्त बनाइरहेका छन्। बुबाबाट विरासतमा पाएको मूर्तिकलाको सीपले कुनै समय मेचीदेखि महाकालीसम्म ख्याति कमाएको थियो। …

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

काठमाडौं : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई…

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा, सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो। दर्ता भएर…

आज सोनाम ल्होसार, घोडा वर्ष सुरु

आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा,…