सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै

काठमाडौँ, प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस…

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६…

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७…

निर्वाचन आउन ४८ दिन बाँकीः यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रस्ट रूपमा…

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ, आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको…

आज माघ २ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २ गते (१६ जनवरी २०२६) शुक्रवार, माघ कृष्णपक्ष त्रयाेदशी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। अस्वस्थताका बीच कामको जिम्मेवारी…

१४ औँ ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ २ माघदेखि सुरु

काठमाडौं :  यही शुक्रबार २ माघदेखि सोमबार ५ माघसम्म चार दिनसम्म १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२६’ आयोजना हुने भएको छ। यसपटक महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म चयन भएका छन्। फिल्म विकास बोर्ड,…

प्रदर्शनमा आयो ‘मिरमिरे’, यसो भन्छन् दयाहाङ राई ?

काठमाडौं : अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ। माघे सङ्क्रान्तिको अवसर पारेर आजदेखि फिल्म देशभर प्रदर्शनमा आएको हो। बुवा र छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा फिल्मको मुख्य…

परिवर्तन’को ट्रेलरलाई ३ तीनमै ११ लाखभन्दा बढि भ्युज,निर्माण पक्ष उत्साहित

काठमाडौं : फिल्म ‘परिवर्तन’को ट्रेलरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । गत सोमबार सार्वजनिक गरिएको ट्रेलर हालसम्म ११ लाख २९ हजारभन्दा बढी पटक हेरिएको छ । समाचार तयार पार्दासम्म ट्रेलरलाई करिब १६ हजारले लाइक गरेका छन् भने…

पल अभिनित ‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

काठमाडौं : यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत सार्वजनिक गरिएको छ। माघ १ अर्थात् माघे सङ्क्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो। गीतको भाव परदेशिन…