सेन्सर बोर्डले बनायो नयाँ कार्यविधि : अब फिल्ममा चल्दैन कैँची, वर्गीकरण हुने
काठमाडौँ :
केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ। सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने उदेश्यसहित यो कार्यविधि ल्याइएको हो।…